NEPALI JOKES


NEPALI JOKES




धुम्रपान गर्नुहोस पुरस्कार जित्नुहोस
पर्थम पुरस्कार: मृत्यु
दोस्रो पुरस्कार : क्यान्सर
तेस्रो पुरस्कार : दम
सान्तोना पुरस्कार : खोकी
टिकट पाएने स्थान : पान पसल
प्रमुख अतिथीस : यमराज





दिमाग : विचारहरुको कारखाना 
विधार्थी : छ घन्टाको जेल 
कलेज : युवाहरुको बगैचा 
प्रोफेसर : एक घन्टाको रेडियो 
मन्दिर : मनपर्ने चप्पल्हारुको सोरुम 
फिलिमहल : प्रेम गर्नेहरुको पर्योग्साला 
सासु : बुहारीको शि. अाइ . डि ( C . I . D)
बिहे : बरोजगार युवाहरुको बर्बादी 
मंगलसुत्र : बिहेको लाईसेनस 
जेल : भाडा तिर्ने नपर्ने घर 
डाक्टर : यमराजको सत्रु 
समसान : दुनियाको अन्तिम संगसार 
घाममा सुकाउदा 



आफ्नो विरालो मरेपछि भुन्टेले कुद्दै गयर बुवालाई  दुखेसो  पोख्यो ।
भुन्टे: बुवा , बुवा  !



बुवा : के भयो किन आतियको ?
भुन्टे: हाम्रो बिरालो त मर्यो ।
बुवा : कसरी मरो त ?
भुन्टे: मैले नुहाइदियाको  थिऍ.।!
बुवा : धत् ! नुहाउदा पनि बिरालो मर्छ  र ?
 भुन्टे:होइन कय्रे !  नुहाइदियपछि निचोदारा घरमा सुकयाको मरिहालल्यो नि !






श्रीमती टि. भी.मा किर्केट हेर्न मस्त भाइराखेको बेलामा श्रीमान अफ्फिस जान तयार भ यर  सोध छिन् 

श्रीमान : हेर त मा कस्तो दखियछु ?
श्रीमती :  टि. भी हरेकै सुरामा ( श्रीमान तीर हेर्दै ) छक्का छक्का .....................|






Comments

Popular posts from this blog

HEART | BLOOD CIRCULATION | TYPES OF BLOOD CIRCULATION | HEART BEAT-deepsknowledges